20% OFF

एन फ्र्याङ्कको डायरी

   0 (0 Reviews)

Rs. 475 Rs. 380

Quantity: 10 Items Left

This item is currently out of stock

Notify Me

Description

एन फ्र्याङ्कको डायरी बिशौ शताब्दीकै सबैभन्दा प्रख्यात डायरी होभन्दा फरक नपर्ला । सन् १९४७ मा प्रकाशित भएयता यसलाई संसारभरका करोडौ व्यक्तिले पढिसकेका छन् । जीवन कति छोटो हुनसक्छ भनेर स–साना चित्त दुखाइमा जीवनका अमूल्य क्षण हामी कसरी नष्ट गरिरहेका हुन्छौ भन्ने कुराको बोध पनि यस पुस्तकले गराउँछ ।
 


User Reiviews

0 Reviews

Similar Products