Nepal's Trusted One-stop Online Shopping Destination
Mahathir Mohamad: Bikasit Malaysia Ka Sutradhar by Achyut Koirala
Original price was: ₨ 550.00.₨ 522.00Current price is: ₨ 522.00.
Mahathir Mohamad by Achyut Koirala explores the life, leadership and vision of Malaysia’s great leader. Discover more!!
Mahathir Mohamad: Bikasit Malaysia Ka Sutradhar by Achyut Koirala
Description:
- Category: Auto/ Biography
- Author: Achyut Koirala
- Language: Nepali
- Publisher: Panch Pokhari Prakashan
- Cover: Paper Back
- ISBN: 9789937893855
- Pages: 283
‘महाथिर मोहम्मद: विकसित मलेशियाका सूत्रधार’ लेखक अच्युत कोइरालाद्वारा लिखित एक प्ररेणादायी जीवनी हो, जसले आधुनिक मलेशियाको रूपान्तरणका नायक महाथिर मोहम्मदको सङ्घर्ष, दूरदर्शिता र राजनीतिक यात्रालाई प्रस्तुत गर्दछ। पुस्तकमा एउटा सामान्य परिवारमा जन्मिएर चिकित्सक हुँदै देशको प्रधानमन्त्री बनेका महाथिरले कसरी आफ्नो दृढ इच्छाशक्ति र स्पष्ट खाका (भिजन २०२०) मार्फत कृषिप्रधान मलेसियालाई एक विकसित औद्योगिक राष्ट्रमा परिणत गरे भन्ने कुरालाई रोचक ढङ्गले उतारिएको छ। लेखक कोइरालाले महाथिरको कडा मिहिनेत, राष्ट्रिय स्वाभिमान, र पश्चिमा शक्तिसामु नझुक्ने अडानलाई उजागर गर्दै नेपाली राजनीतिक नेतृत्व र आम पाठकका लागि समेत देश विकासको एउटा बलियो पाठ यस कृतिमा समेट्नुभएको छ।







Reviews
There are no reviews yet.