Nelson Mandela: Atmakatha by Balika Thapaliya

Original price was: ₨ 550.00.Current price is: ₨ 522.00.

Nelson Mandela by Varat Raj Gautam explores his life, leadership and legacy. Discover his inspiring story now! Explore

Nelson Mandela: Atmakatha by Balika Thapaliya

 Description:

  • Genre: Biography
  • Language ‏: Nepali
  • Author: Balika Thapaliya
  • Binding: Paperback
  • Publisher: Panch Pokhari
  • ISBN:9789937876148
दक्षिण अफ्रिकामा व्याप्त रङ्गभेद नीति विरुद्ध लामो संघर्ष गरेका र २७ वर्षसम्म कठोर जेल जीवन बिताएका स्वतन्त्रताका प्रतिमूर्ति  (Nelson Mandela) नेल्सन मण्डेलाको जीवनी र आदर्शलाई यस आत्मकथामा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। उहाँको जन्म, उच्च शिक्षा, कानुन व्यवसायीका रूपमा सुरुवाती जीवन, अफ्रिकन नेसनल कांग्रेस (ANC) मार्फत राजनीतिमा प्रवेश र व्यक्तिगत स्वार्थ त्यागेर देशको स्वतन्त्रताका लागि गरिएको कठोर लडाइँलाई पुस्तकमा समेटिएको छ। जेल जीवनभित्रको सङ्घर्ष र दृढ आत्मविश्वास, सन् १९९० मा पाएको मुक्ति, ऐतिहासिक राष्ट्रपतीय कार्यकाल तथा नोबेल शान्ति पुरस्कार प्राप्तिसम्मका घटनाक्रमलाई समेटेर बालिका थपलियाले सरल नेपाली भाषामा अनुवाद गर्नुभएको यो कृति पाठकका लागि अत्यन्तै प्रेरणादायी र अनुकरणीय रहेको छ।
Nelson Mandela: Atmakatha by Balika Thapaliya

Reviews

There are no reviews yet.

Be the first to review “Nelson Mandela: Atmakatha by Balika Thapaliya”

Your email address will not be published. Required fields are marked *