Shakti: The Power by Rhonda Byrne

Original price was: ₨ 350.00.Current price is: ₨ 332.00.

Shakti: The Power by Rhonda Byrne – Discover the power of love, positivity, and inner strength to transform your life. Read today!

Shakti: The Power by Rhonda Byrne

 Description:

  • Genre: Self-Help
  • Language: Nepali
  • Binding: Paperback
  • Author: Rhonda Byrne
  • Translator: Achyut Koirala
  • ISBN:978-9-937-719-04-9
  • Pages: 295

शक्ति (The Power) रान्डा बर्नद्वारा लिखित एक प्रभावशाली आत्म-सहायता पुस्तक हो, जसले ब्रह्माण्डको सबैभन्दा ठूलो शक्ति ‘प्रेम’ लाई मानेको छ। लेखिकाका अनुसार प्रेम केवल भावना मात्र नभई सकारात्मक ऊर्जा हो, जसको प्रयोग गरेर जीवनमा स्वास्थ्य, धन र खुसी आकर्षित गर्न सकिन्छ। हामीले जस्तो सोच्छौँ र महसुस गर्छौँ, त्यस्तै कुराहरू हाम्रो जीवनमा आकर्षित हुन्छन् भन्ने ‘आकर्षणको नियम’ यस पुस्तकको मुख्य सन्देश हो।

Shakti: The Power by Rhonda Byrne

Reviews

There are no reviews yet.

Be the first to review “Shakti: The Power by Rhonda Byrne”

Your email address will not be published. Required fields are marked *